प्रदेश लोक सेवा आयोगद्वारा चौथो तह (प्राविधिक–अप्राविधिक) पदमा दरखास्त आह्वान (सूचनासहित) - Chaitanya News
  • 2026-05-12
  • 15:09:07
  • मंगलबार,बैशाख २९, २०८३
  • प्रदेश लोक सेवा आयोगद्वारा चौथो तह (प्राविधिक–अप्राविधिक) पदमा दरखास्त आह्वान (सूचनासहित)

    प्रदेश लोक सेवा आयोगद्वारा चौथो तह (प्राविधिक–अप्राविधिक) पदमा दरखास्त आह्वान (सूचनासहित)

    काठमाडौँ– चौथो तह (प्राविधिक–अप्राविधिक) पदहरूका लागि दरखास्त आह्वान गरेको छ। आज (शुक्रबार) एक सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले चौथो तह (प्राविधिक–अप्राविधिक) पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।

    प्रदेश आयोगले सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन, २०७९ बमोजिम चौथो तहमा सेवा, समूह, उपसमूह र तहका पदको आ।प्र। खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न (प्राविधिक–अप्राविधिक) पदमा विज्ञापन खुलाएको छ।

    योग्यता पुगेका उम्मेदवारहरूले आजदेखि वैशाख १७ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर वैशाख २४ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्नेछन्।