चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 257 of 1153
  • 2026-11-22
  • 13:54:38
  • आइतबार,मंसिर ०७, २०८३

About Author

मन्त्रिपरिषद् बैठक सुरु, के विषयमा हुँदैछ छलफल ?

काठमाडौँ– सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैटक प्रधानमन्त्री बालेन शाहले आह्वान गरेका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा जारी रहेको जनाइएको छ। मन्त्रिपरिषद्को नियमित तथा समसामयिक एजेन्डामाथि छलफल भइरहेको बुझिएको छ।

News by मन्त्रिपरिषद् बैठक सुरु, के विषयमा हुँदैछ छलफल ? :