मन्त्रिपरिषद् बैठक सुरु, के विषयमा हुँदैछ छलफल ? - Chaitanya News
  • 2026-07-17
  • 23:14:01
  • शुक्रबार,साउन ०१, २०८३
  • मन्त्रिपरिषद् बैठक सुरु, के विषयमा हुँदैछ छलफल ?

    मन्त्रिपरिषद् बैठक सुरु, के विषयमा हुँदैछ छलफल ?

    काठमाडौँ– सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैटक प्रधानमन्त्री बालेन शाहले आह्वान गरेका हुन् ।

    बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा जारी रहेको जनाइएको छ। मन्त्रिपरिषद्को नियमित तथा समसामयिक एजेन्डामाथि छलफल भइरहेको बुझिएको छ।