चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 66 of 1152
  • 2026-11-22
  • 12:06:48
  • आइतबार,मंसिर ०७, २०८३

About Author

पछिल्लो २४ घण्टामा चितवन माडीको कल्याणपुरमा २२२.४ मिलिमिटर वर्षा मापन

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा चितवनमा भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवनको माडी कल्यानपुरको केन्द्रमा २२२.४ मिलिमिटर वर्षा मापन भएको छ। यस अवधिमा मधेश, गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। कोशी र कर्णाली प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।

News by पछिल्लो २४ घण्टामा चितवन माडीको कल्याणपुरमा २२२.४ मिलिमिटर वर्षा मापन :