चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 223 of 1165
  • 2026-11-27
  • 21:01:17
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

जोर्डनविरुद्ध पहिलो हाफमा अर्जेन्टिना २–० गोलअन्तरले अगाडि

काठमाडौं– फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनसँग र अर्जेन्टिनाबीचको खेलको पहिलो हाफ सकिएको छ। पहिलो हाफमा अर्जेन्टिना २–० गोलअन्तरले अगाडि छ। जसमा खेलको १९ औं मिनेटमा जियोभानी लो सेल्सोले फ्री किकमार्फत गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ३१ औं मिनेटमा डीबक्सभित्र जोर्डनका खेलाडीले फल गरेपछि रेफ्रीले ‘भीएआर’ हेरेर पेनाल्टी दिएका थिए। जसलाई लउतारो मार्टिनेजले गोलमा परिणत गरे। यसरी अर्जेन्टिनाले २–०को अग्रता कायम गरेको हो।  

News by जोर्डनविरुद्ध पहिलो हाफमा अर्जेन्टिना २–० गोलअन्तरले अगाडि :