जोर्डनविरुद्ध पहिलो हाफमा अर्जेन्टिना २–० गोलअन्तरले अगाडि - Chaitanya News
  • 2026-08-13
  • 07:12:35
  • बिहिबार,साउन २८, २०८३
  • जोर्डनविरुद्ध पहिलो हाफमा अर्जेन्टिना २–० गोलअन्तरले अगाडि

    जोर्डनविरुद्ध पहिलो हाफमा अर्जेन्टिना २–० गोलअन्तरले अगाडि

    काठमाडौं– फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनसँग र अर्जेन्टिनाबीचको खेलको पहिलो हाफ सकिएको छ।

    पहिलो हाफमा अर्जेन्टिना २–० गोलअन्तरले अगाडि छ।

    जसमा खेलको १९ औं मिनेटमा जियोभानी लो सेल्सोले फ्री किकमार्फत गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

    त्यसपछि खेलको ३१ औं मिनेटमा डीबक्सभित्र जोर्डनका खेलाडीले फल गरेपछि रेफ्रीले ‘भीएआर’ हेरेर पेनाल्टी दिएका थिए। जसलाई लउतारो मार्टिनेजले गोलमा परिणत गरे।

    यसरी अर्जेन्टिनाले २–०को अग्रता कायम गरेको हो।