चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 178 of 1152
  • 2026-11-22
  • 11:53:02
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा जोशी र रजिष्ट्रारमा चन्द नियुक्त

काठमाडौँ– सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. सुनिलकुमार जोशी र रजिष्ट्रारमा डा. भीमबहादुर चन्द नियुक्त भएका छन्। यसअघि सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले सहकुलपति शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलमार्फत योग्यताक्रमसहितको प्रतिवेदन विश्वविद्यालय सभामा पेस गरेका थिए।

News by सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा जोशी र रजिष्ट्रारमा चन्द नियुक्त :