चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 33 of 1153
  • 2026-11-22
  • 21:15:06
  • आइतबार,मंसिर ०७, २०८३

About Author

मौसमको असर खेलमा, त्रिवि मैदानमा फ्लडलाइट अन

काठमाडौं– मौसम धुम्मिएपछि त्रिवि क्रिकेट मैदानमा दिउँसै फ्लडलाइट बालिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गुर्खाज र जनकपुर बोल्ट्सबीचको खेल चलिरहँदा प्रकाश कम भएपछि फ्लडलाइट खोलिएको हो । बिहानैदेखि मौसम धुम्मिएको काठमाडौंमा दिउँसो ३ बजेबाटै मैदानमा फ्लडलाइट बालिएको थियो । खेल सकिन केही समय बाँकी रहँदा प्राकृतिक प्रकाश कम भएपछि खेललाई निरन्तरता दिन फ्लडलाइटको सहारा लिइएको हो । त्रिवि क्रिकेट मैदानमा जारी खेलका क्रममा मौसमको अवस्थाका कारण दिउँसै कृत्रिम प्रकाश प्रयोग गर्नुपरेको हो ।

News by मौसमको असर खेलमा, त्रिवि मैदानमा फ्लडलाइट अन :