चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 69 of 1108
  • 2026-10-08
  • 13:42:21
  • बिहिबार,आश्विन २२, २०८३

About Author

रसुवा बाढीः १६२ जनाको शव फेला

काठमाडौं– रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला परेको छ। बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर १६२ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ।

News by रसुवा बाढीः १६२ जनाको शव फेला :