चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 465 of 1153
  • 2026-11-23
  • 04:55:00
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस, विभिन्न कार्यक्रमगरी मनाइने

काठमाडौँ– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो। यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो। विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठुलो क्षति भएको थियो। यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ।

News by आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस, विभिन्न कार्यक्रमगरी मनाइने :