काठमाडौँ– नेपाल कानुन व्यवसायी परिषद्को विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
आज (बुधबार) लोक सेवा आयोगले एक सुचना जारी गर्दै नेपाल कानुन व्यवसायी परिषद्को विभिन्न (वि.नं., सेवा–समूह, पद र तह) का लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
![]()
![]()
![]()
![]()