चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 290 of 1159
  • 2026-11-25
  • 14:14:43
  • बुधबार,मंसिर १०, २०८३

About Author

संविधान संशोधन बहस पत्र तयारीका लागि राजनीतिक व्यक्तित्वसँग परामर्श सुरु

काठमाडौँ– संविधान संशोधनसम्बन्धी बहस पत्र तयार पार्न गठन गरिएको कार्यदलले विभिन्न राजनीतिक व्यक्तित्वसँग छलफल प्रक्रिया सुरु गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको कार्यदलले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुझाव संकलनका लागि परामर्श कार्यक्रम आयोजना गरेको हो। कार्यदलले संविधान संशोधनसँग सम्बन्धित विषयमा धारणा, सुझाव तथा बहसका मुद्दाहरू संकलन गर्ने उद्देश्यसहित विभिन्न राजनीतिक व्यक्तित्वसँग संवाद थालेको जनाएको छ।

News by संविधान संशोधन बहस पत्र तयारीका लागि राजनीतिक व्यक्तित्वसँग परामर्श सुरु :