लेखापाल पदको लागि परीक्षा भवन कायम, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-05-21
  • 15:24:19
  • बिहिबार,जेठ ०७, २०८३
  • लेखापाल पदको लागि परीक्षा भवन कायम, हेर्नुहोस् सूचना

    लेखापाल पदको लागि परीक्षा भवन कायम, हेर्नुहोस् सूचना

    काठमाडौँ– लेखापाल पदको परीक्षा भवन कायम गरिएको छ। आज (बिहीबार) लोक सेवा आयोगले लेखापाल पदको परीक्षा भवन कायम गरेको हो ।

    आयोगको काठमाडौँ केन्द्रिय एक सूचनामार्फत लेखापाल पदको लागि परीक्षा भवन कायम गरेको जानकारी दिएको हो।

    लोक सेवा आयोग, सुर्खेतबाट सञ्चालन हुने नेपाल विद्युत् प्राधिकरणको विज्ञापन नम्बर २०८२–८३–प्र.५–६०२ (खुला तथा समावेशी), कर्णाली प्रदेश, प्रशासन सेवा, लेखा समूह, लेखा उपसमूह, तह(५, लेखापाल पदको परीक्षा भवन कायम गरिएको छ।