चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1113 of 1161
  • 2026-11-26
  • 11:49:24
  • बिहिबार,मंसिर ११, २०८३

About Author

नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर

काठमाडौं- काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनाधिकृत संरचना हटाउन डोजर चलाएको छ। महानगरको नगर प्रहरी टोलीले नयाँबानेश्वरस्थित आकाशेपुल आसपास क्षेत्रका अवैध संरचनामा डोजर चलाएको हो। भदौ ६ गतेदेखि महानगरको अवैध संरचना भत्काउने अभियान जारी छ।

News by नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर :