नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर - Chaitanya News
  • 2026-07-11
  • 04:14:12
  • शुक्रबार,आषाढ २६, २०८३
  • नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर

    नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर

    काठमाडौं- काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनाधिकृत संरचना हटाउन डोजर चलाएको छ।

    महानगरको नगर प्रहरी टोलीले नयाँबानेश्वरस्थित आकाशेपुल आसपास क्षेत्रका अवैध संरचनामा डोजर चलाएको हो। भदौ ६ गतेदेखि महानगरको अवैध संरचना भत्काउने अभियान जारी छ।