चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1087 of 1160
  • 2026-11-26
  • 02:15:02
  • बुधबार,मंसिर १०, २०८३

About Author

आज सुनको मूल्य प्रतितोला आठ सयले घट्यो

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य घटेर आइतबार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छ। सुन आज प्रतितोला ८०० रुपैयाँ घटेर ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदी पनि प्रतितोला २५ रुपैयाँ घटेर कारोबार भइरहेको छ। आइतबार प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भइरहेको हो।

News by आज सुनको मूल्य प्रतितोला आठ सयले घट्यो :