चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 15 of 1099
  • 2026-10-04
  • 12:29:00
  • आइतबार,आश्विन १८, २०८३

About Author

वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

काठमाडौँ– लगातारको वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो गइरहेको र पहिरो हटाउने काम जारी रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि सो सडक खण्ड भई यात्रा नगर्न र सतर्कता अपनाउन सर्वसाधारण तथा सवारी चालकहरूलाई अनुरोध गरिएको छ।

News by वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द :