चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 110 of 1166
  • 2026-11-29
  • 14:54:41
  • आइतबार,मंसिर १४, २०८३

About Author

आज राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेल

काठमाडौँ– आज (सोमबार) दिउँसो साढे ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। राष्ट्रपति पौडेल आजै त्रिशूली बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेर स्थलगत अवलोकन गरेर फर्केका थिए। भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा ठुलो जनधनको क्षति भएको थियो।

News by आज राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेल :