चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1035 of 1111
  • 2026-10-11
  • 21:19:07
  • आइतबार,आश्विन २५, २०८३

About Author

भारतको केरला पथनमथिट्टामा दम्पतीले दिए दुई महिलाको बलि

नयाँ दिल्ली– भारतको केरला पथनमथिट्टा जिल्लामा आर्थिक समृद्धिका लागि दुई महिलाको बलि दिएको घटना सार्वजनिक भएको छ। अङ्ग्रेजी पत्रिका द हिन्दूमा प्रकाशित समाचारका अनुसार केरलाका दुई जिल्लाको प्रहरीले दुई महिला पद्मम र रोजाली बेपत्ता भएको विषयमा केही समयदेखि अनुसन्धान गरिरहेको थियो। यस सम्बन्धमा कोच्ची सिटी प्रहरीले शफी उर्फ ​​रशीदसहित दम्पती भगवल सिंह र लैलालाई नियन्त्रणमा लिएको छ। यी तीनजनासँगको सोधपुछमा उक्त जानकारी बाहिर आएको हो। कोच्चि सहरका प्रहरी उपरीक्षक सीएच नागराजू भन्छन्, ुपदममको हत्या सेप्टेम्बरको अन्तिम साता भएको थियो। अर्की महिलाको असारमा हत्या भएको थियो। यी तीनले दुवै महिलाको निर्ममतापूर्वक हत्या गरी शवलाई आफ्नै घरमा गाडिदिए। अभियुक्तहरूले आफ्नो अपराध स्वीकार गरेका प्रहरीले जनाएको छ। बीबीसी

News by भारतको केरला पथनमथिट्टामा दम्पतीले दिए दुई महिलाको बलि :