१) नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणको पहुँच नेपालको कुल जासंख्याको कति प्रतिशत रहेको छ ?
A) ७१ प्रतिशत B) ७२ प्रतिशत C) ७३ प्रतिशत D) ७४ प्रतिशत
२) तलका भनाईहरु विचार गर्नुहोस् ।
A. पहिलो निजामति सहिदको रुपमा २०६४ जेष्ठ १० मा घोषणा गरिएका व्यक्ति नवराज विष्ट हुन् ।
B. SAARC Growth Quadrangle अनुसार पर्यटन क्षेत्र नेपाललाई तोकिएको छ ।
A) A ठीक B बेठीक B) B ठीक A बेठीक C) दुबै बेठीक D) दुबै ठीक
३) सकारात्मक विभेदको अवधारणा १९६० को दशकमा कुन राष्ट्रबाट सुरु भएको हो ?
A) जापान B) चीन C) चीन D) अमेरिका
४) जोडा मिलाउनुहोस् ।
समूह I समूह II कोड
A. मानसरोवर कैलाश सडक 1. धनुषा
B. सकेटार-पाथिभरा सडक 2. अछाम
C. रामारोशन – विनायक सडक 3. ताप्लेजुङ्ग घ
D. जनकपुर यदुकुवा सडक 4. हुम्ला
A) A-4, B-3, C-2, D-1 B) A-1, B-4, C-3, D-2 C) A-4, B-1, C-2, D-3 D) A-2, B-3, C-1, D-4
५) नेपालको हवाई जहाजको जहाज कोड नंं के हो ?
A) ९ एन B) १० एन C) ११ एन D) १२ एन
६) माध्यमिक शिक्षा उतीर्ण परीक्षामा पहिलो वर्ष कति जना परिक्षार्थी थिए ?
A) ३१ जना B) ३२ जना C) ३३ जना D) ३४ जना
७) तलका भनईहरु विचार गर्नुहोस् ।
A. नेपालमा रहेको हाल कार्यन्वयनमा रहेको ‘पर्यटन निती पर्यटन नती २०६५’ हो ।
B. नेपाल भ्रपण वर्ष सर्वप्रथम १९९८ मा मनाईएको थियो ।
A) A ठीक B बेठीक B) B ठीक A बेठीक C) दुबै ठीक D) दुबै बेठीक
८) तलका मध्ये कुन चाँहि दिगो विकासको आधारणा होइन् ?
A) गुणस्तरीय विकास B) अन्तरपुस्ता समन्वय C) टिकाउ विकास D) सहस्राब्दी विकास
९) तलका भनाईहरु विचार गर्नुहोस् ।
A. नेपालको कुल क्षेत्रफलको ५ प्रतिशत क्षेत्र सिमसार क्षेत्रले ओगटेको छ ।
B.नेपालमा २००९ लाई ‘प्रकृति संरक्षण वर्ष’ को रुपमा मनाइयो ।
A) A ठीक B बेठीक B) B ठीक A बेठीक C) दुबै ठीक D) दुबै बेठीक
१०) जलवायु परिवर्तनको असर न्यूनिकरण बजेट र योजनामा विशेष प्रथमिकता दिएको भन्दै संयुक्त राष्ट्र संघले प्रदान गरेको विश्वव्यापी दक्षिण -दक्षिण विाकास नेतृत्व पुरस्कार २०१३ पाउने पहिलो राष्ट्र कुन हो ?
A) जापान B) नेपाल C) बेलायत D) अमेरिका
११) तलका भनाईहरु विचार गर्नुहोेस् ।
A. वंशाणुगत विविधताको अर्को नाम अनुवंशिक विविधता हो ।
B. विश्वको कूल Eco – System मध्ये नेपालले ११९ Eco – System को प्रतिनिधित्व गर्दछ ।
A) A ठीक B बेठीक B) B ठीक A बेठीक C) दुबै ठीक D) दुबै बेठीक
१२) नेपाल जैविक विविधताको हिसाबले एसियाको कति औं स्थानमा पर्दछ ?
A) ८ औं B) ९ औं C) १० औं D) ११ औं
१३) तलका भनाईहरु विचार गर्नुहोस् ।
A. आफ्नो उत्पत्ति स्थानमा पाइने वनस्पति वा वन्यजन्तुलाई रैथाने प्रजाति भनिन्छ ?
B. विश्व शान्ति जैविक विविधता उद्यान कास्की जिल्लामा पर्दछ ।
A) A ठीक B बेठीक B) B ठीक A बेठीक C) दुबै ठीक D) दुबै बेठीक
१४) प्रकाशको तिव्रता नाप्ने उपकरण कुन हो ?
A) थर्मोमिटर B) ग्यालभानोमिटर C) फोटोमिटर D) प्रिडीक्टर
१५) जल प्रदुषणबारे सर्वप्रथम चर्चा गर्ने व्यक्ति को हुन ?
A) इरेट स्थिनिज B) हिप्पोक्रिट्स C) अटोहान D) आर्कमिडिज