चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 862 of 1152
  • 2026-11-22
  • 06:26:49
  • आइतबार,मंसिर ०७, २०८३

About Author

रास्वपा अर्थ नीति विभाग प्रमुखमा स्वर्णिम वाग्ले

काठमाडौं- वैशाख १० को उपनिर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका डा स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिम्मेवारी दिएको छ। रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकले वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी दिएको हो। रास्वपाले आजको बैठकबाट विभिन्न ३६ वटा विभाग गठन गर्दा स्वर्णिमले पनि जिम्मेवारी पाएका हुन्। स्वर्णिम चुनावअघि कांग्रेस परित्याग गरेर रास्वपामा प्रवेश गरेका थिए।

News by रास्वपा अर्थ नीति विभाग प्रमुखमा स्वर्णिम वाग्ले :