अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशकमा सुरेश आचार्य - Chaitanya News
  • 2026-05-27
  • 00:09:56
  • मंगलबार,जेठ १२, २०८३
  • अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशकमा सुरेश आचार्य

    अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशकमा सुरेश आचार्य

    काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन्।

    सोमबार पार्टी उपसभापति एवम् कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले आचार्यलाई कार्यकारी निर्देशक नियुक्त गरेका हुन्।

    कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३६ (घ) बमोजिम नियुक्त गरिएको हो।