चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 478 of 1153
  • 2026-11-22
  • 19:39:02
  • आइतबार,मंसिर ०७, २०८३

About Author

राष्ट्रिय सभामा निर्वाचनका लागि नेकपाले १८ सीटमा एकल उम्मेदवारी दिने

काठमाडौँ– नेपाली काँग्रेस र नेकपा एमालेसँग राष्ट्रिय सभामा चुनावी तालमेलमा सहमति हुन नसकेपछि नेपाली कम्युनिस्ट पार्टीले १८ सीटमा एकल उम्मेदवारी दिने भएको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले पार्टीबाट टिकट वितरण थालेका हुन्। नेकपाले बागमती प्रदेशबाट प्रेम सापकोटा ‘राजेन्द्र’लाई उम्मेदवार बनाएको छ। अन्य प्रदेशमा पनि उम्मेदवार छनोटमा ‘प्रचण्ड’ माधव लागेका छन्। नेकपाले ३ सीटमा चित्त नबुझाएपछि काँग्रेसले ९, एमालेले ८ र जसपा नेपालबाट महन्थ ठाकुर उम्मेदवार बनेका छन्।

News by राष्ट्रिय सभामा निर्वाचनका लागि नेकपाले १८ सीटमा एकल उम्मेदवारी दिने :