प्रहरीका ५ सय ९६ जना प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस (सूचीसहित) - Chaitanya News
  • 2026-06-23
  • 07:37:35
  • मंगलबार,आषाढ ०९, २०८३
  • प्रहरीका ५ सय ९६ जना प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस (सूचीसहित)

    प्रहरीका ५ सय ९६ जना प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस (सूचीसहित)

    काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९६ जना प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको छ।

    मंगलवार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ५ सय ९६ जानलाई प्रहरी हवल्दारबाट वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरेको हो।