चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 379 of 1152
  • 2026-11-22
  • 12:07:57
  • आइतबार,मंसिर ०७, २०८३

About Author

अछाम– १ मा भीमबहादुर रावललाई हराउँदै काँग्रेसका स्वाँर विजयी

अछाम– प्रतिनिधि सभा सदस्य निर्वाचनमा अछाम–१ बाट नेपाली काँग्रेसका भरतबहादुर स्वाँर विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वाँरले १० हजार ७५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका भीमबहादुर रावलले १० हजार २३३ मत प्राप्त गरे । कार्यालयका अनुसार नेकपा (एमाले)का दीपकबहादुर साउँदले सात हजार ३८९ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ओमप्रकाश रावलले एक हजार ७३९ मत प्राप्त गरे ।

News by अछाम– १ मा भीमबहादुर रावललाई हराउँदै काँग्रेसका स्वाँर विजयी :