चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1085 of 1151
  • 2026-11-21
  • 10:38:49
  • शनिबार,मंसिर ०६, २०८३

About Author

पहिरो गएर गल्छी–देवीघाट सडकखण्ड अवरुद्ध

काठमाडौं– नुवाकोटको बेलकोटगढी नगरपालिका– ७ स्थित बुधसिंमा पहिरो जाँदा गल्छी–देवीघाट सडकखण्ड अवरुद्ध बनेको छ। गएराति सडकमाथिबाट खसेको पहिरोले बाटो अवरुद्ध गरेपछि गल्छीबाट सोही बाटो हुँदै नुवाकोट र रसुवा जाने सवारीसाधन बीचबाटोमै रोकिएका छन्।

News by पहिरो गएर गल्छी–देवीघाट सडकखण्ड अवरुद्ध :