एमाले अध्यक्ष गरे बुवाको हातबाट टीका तथा आशिर्वाद ग्रहण - Chaitanya News
  • 2026-10-05
  • 01:34:23
  • आइतबार,आश्विन १८, २०८३
  • एमाले अध्यक्ष गरे बुवाको हातबाट टीका तथा आशिर्वाद ग्रहण

    एमाले अध्यक्ष गरे बुवाको हातबाट टीका तथा आशिर्वाद ग्रहण

    काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दशैं टीका ग्रहण गरेका छन।

    गृहजिल्ला झापामा बुवा मोहनप्रसाद ओलीको हातबाट टीका तथा आशिर्वाद ग्रहण गरेका हुन।

    अध्यक्ष ओली र उनकी धर्मपत्नी राधिका शाक्यले दशैंको बुधबार बिहानको टीका साईत ११ बजेर ५१ मिनेटमा टीका ग्रहण गरेका अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ।