अध्यक्ष प्रचण्डको परिवारले लगाए पहेंलै पहिरनमा दसैं टीका - Chaitanya News
  • 2026-10-05
  • 01:34:34
  • आइतबार,आश्विन १८, २०८३
  • अध्यक्ष प्रचण्डको परिवारले लगाए पहेंलै पहिरनमा दसैं टीका

    अध्यक्ष प्रचण्डको परिवारले लगाए पहेंलै पहिरनमा दसैं टीका

    काठमाडौ– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको परिवारले लगाए पहेंलै पहिरनमा दसैं टीकाको परिवारले पहेंलै पहिरनमा दसैंको टीका लगाएका छन्। प्रचण्डले छोरी, बुहारी र नाति नातिनाहरुलाई विजया दशमीको टीका लगाइ दिएको उनको सचिवालयले जनाएको छ।

    परिवारै पहेंलो पहिरनमा देखिँदा प्रचण्ड भने फरक पहिरनमा देखिएका छन्। उसो त उनको निधार पनि खाली नै छ। टीकापछि गंगा दाहालले सार्वजनिक गरेको फोटोमा प्रचण्डपत्नी सीता भने देखिएकी छैनन्।