चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 174 of 1160
  • 2026-11-25
  • 22:10:41
  • बुधबार,मंसिर १०, २०८३

About Author

त्रिवि शिक्षण अस्पतालमा विभिन्न पदहरूमा दरखास्त आह्वान, (सूचनासहित)

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा रोजगारीको अवरस खुलेको छ। आज (बुधबार) एक सूचना जारी गर्दै अस्पतालले विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका उम्मेदवारहरूलाई करार सेवामा जनशक्ति पदपूर्तिका लागि आवेदन माग गरेको हो। चिकित्साशास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दी अनुसार देहायका पदहरूमा पदपूर्ति गर्न लागिएको अस्पतालले जनाएको छ।

News by त्रिवि शिक्षण अस्पतालमा विभिन्न पदहरूमा दरखास्त आह्वान, (सूचनासहित) :