काठमाडौँ– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा रोजगारीको अवरस खुलेको छ। आज (बुधबार) एक सूचना जारी गर्दै अस्पतालले विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका उम्मेदवारहरूलाई करार सेवामा जनशक्ति पदपूर्तिका लागि आवेदन माग गरेको हो।
चिकित्साशास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दी अनुसार देहायका पदहरूमा पदपूर्ति गर्न लागिएको अस्पतालले जनाएको छ।
![]()