चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 153 of 1151
  • 2026-11-21
  • 10:09:38
  • शनिबार,मंसिर ०६, २०८३

About Author

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको जनाइएको छ। सरकारका नियमित कामकारबाही, समसामयिक विषय तथा आवश्यक निर्णयका विषयमा बैठकमा छलफल हुने बताइएको छ।

News by सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु :