चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 443 of 1152
  • 2026-11-21
  • 17:11:11
  • शनिबार,मंसिर ०६, २०८३

About Author

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौँ– आज (बुधबार) दिउँसो सवा १ बजे सङ्घीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्ने तय भएको छ। बैठक सिंहदरबारमा बस्नेछ। बैठकमा राष्ट्रिय सभाअन्तर्गत विभिन्न कार्यक्रमहरू हुनेछन्। शून्य समय र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राख्नेछन्। विशेष समयमा बोल्नका लागि राजनीतिक दलहरूलाई समय उपलब्ध गराइनेछ।

News by राष्ट्रिय सभा बैठक बस्दै :