चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 378 of 1151
  • 2026-11-21
  • 11:06:41
  • शनिबार,मंसिर ०६, २०८३

About Author

लेखा अधिकृतको लिखित परीक्षाको नतिजाख सार्वजनिक , हेर्नुहोस् नतिजा

काठमाडौँ– लेखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आज (शनिबार) लोक सेवा आयोगले केन्द्रिय कार्यालयले एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो । राष्ट्रिय परीक्षा बोर्डको वि.नं. १८-१९/२०७९/०८० (खुला र महिला), प्रशासन सेवा, लेखा समूह, अधिकृत तृतीय श्रेणी, लेखा अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।  

News by लेखा अधिकृतको लिखित परीक्षाको नतिजाख सार्वजनिक , हेर्नुहोस् नतिजा :