चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 306 of 1151
  • 2026-11-21
  • 04:11:30
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

उपसचिवको लिखित परीक्षाको लागि केन्द्र निर्धारण, हेर्नुहोस् सूचना

काठमाडौँ– उपसचिव पदको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ । आज (बुधबार) लोक सेवा आयोगले आज एक सूचना जारी गर्दै उपसचिव पदको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो । आयोगले रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पद .आ.प्रं, खुला तथा समावेशी) को परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो।

News by उपसचिवको लिखित परीक्षाको लागि केन्द्र निर्धारण, हेर्नुहोस् सूचना :