उपसचिवको लिखित परीक्षाको लागि केन्द्र निर्धारण, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-06-06
  • 23:05:54
  • शनिबार,जेठ २३, २०८३
  • उपसचिवको लिखित परीक्षाको लागि केन्द्र निर्धारण, हेर्नुहोस् सूचना

    उपसचिवको लिखित परीक्षाको लागि केन्द्र निर्धारण, हेर्नुहोस् सूचना

    काठमाडौँ– उपसचिव पदको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

    आज (बुधबार) लोक सेवा आयोगले आज एक सूचना जारी गर्दै उपसचिव पदको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो ।

    आयोगले रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पद .आ.प्रं, खुला तथा समावेशी) को परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो।