३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक, कुन कम्पनीको कति चुक्ता पुँजी ? हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-09-13
  • 21:52:25
  • आइतबार,भाद्र २८, २०८३
  • ३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक, कुन कम्पनीको कति चुक्ता पुँजी ? हेर्नुहोस् सूची

    ३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक, कुन कम्पनीको कति चुक्ता पुँजी ? हेर्नुहोस् सूची

    काठमाडौँ– नेपाल बीमा प्राधिकरणले ३७ बीमा कम्पनीको अद्यावधिक विवरणसहितको सूची सार्वजनिक गरेको छ। आज (बुधबार) एक सूचनामार्फत प्राधिकरणले चैत मसान्तसम्मको अद्यावधिक विवरणका आधारमा बीमा ऐन २०७९ को दफा ३५ बमोजिम सूची सार्वजनिक गरेको हो।

    प्राधिकरणका अनुसार देशभर १४ वटा जीवन बीमा कम्पनी रहेका छन् भने निर्जीवन कम्पनी पनि १४ वटै रहेका छन्।

    यस्तै २ वटा पुनर्बीमा कम्पनी र ७ वटा लघुबीमा कम्पनीहरू रहेका छन् ।