काठमाडौँ– नेपाल आयल निगम लिमिटेडको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। आज (बुधबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै निगमको विभिन्न पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
नेपाल आयल निगम लिमिटेडको विभिन्न (वि.नं., सेवा–समूह, पद र तह) का लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()