चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 477 of 1152
  • 2026-11-22
  • 12:03:16
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सुदूरपश्चिममा एमालेबाट भण्डारीले गरिन उम्मेदवारी दर्ता

काठमाडौँ– राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ। काँग्रेस र एमालेबीच भएको सहमतिअनुसार महिलातर्फ एमालेकी लीला भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन। भण्डारीले प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रस्ताव र सन्तोष शर्मा थापाको समर्थनमा उम्मेदवार दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

News by सुदूरपश्चिममा एमालेबाट भण्डारीले गरिन उम्मेदवारी दर्ता :