चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 461 of 1152
  • 2026-11-22
  • 10:35:02
  • आइतबार,मंसिर ०७, २०८३

About Author

राष्ट्रिय सभाका तीन जना सांसदले दिए राजीनामा

काठमाडौँ– राष्ट्रिय सभाका तीन जना सदस्यले राजीनामा दिएका छन्। सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजीनामा दिएका हुन्। श्रेष्ठ, गौतम र न्यौपाने फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्।  

News by राष्ट्रिय सभाका तीन जना सांसदले दिए राजीनामा :