जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्दै - Chaitanya News
  • 2026-06-22
  • 09:41:15
  • सोमबार,आषाढ ०८, २०८३
  • जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्दै

    जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्दै

    काठमाडौँ– अशोक राई नेतृत्वको जसपाका नेता डा.वीरेन्द्र महतो जनमत पार्टीमा प्रवेश गरेका छन्। पार्टी प्रवेशसँगै उनले सिराहाको क्षेत्र नम्बर–४ बाट चुनाव लड्न टिकट पाएका छन्।

    उनले २०७९ को निर्वाचनमा सिरहा–४ बाट प्रतिनिधि सभा सदस्य जितेका थिए। उनलाई जनमतका केन्द्रीय अध्यक्ष डा। सिके राउतले पार्टी प्रवेश गराएका हुन्।