काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुपन्देही क्षेत्र नं–२ बाट विश्वदीप पाण्डेलाई उम्मेदवार बनाएको छ
उनलाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान टिकट हस्तान्तरण गरेका हुन्।
लामो समय नेता डा। बाबुराम भट्टराईको सचिवालयमा बसेर काम गरेका उनी केही समयअघि बाबुरामको साथ छाडेर संयोजक प्रचण्डको साथ लागेका थिए।