राष्ट्रिय सभाका तीन जना सांसदले दिए राजीनामा - Chaitanya News
  • 2026-06-22
  • 09:41:14
  • सोमबार,आषाढ ०८, २०८३
  • राष्ट्रिय सभाका तीन जना सांसदले दिए राजीनामा

    राष्ट्रिय सभाका तीन जना सांसदले दिए राजीनामा

    काठमाडौँ– राष्ट्रिय सभाका तीन जना सदस्यले राजीनामा दिएका छन्।

    सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजीनामा दिएका हुन्।

    श्रेष्ठ, गौतम र न्यौपाने फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्।