प्रतिनिधिसभा निर्वाचन: नेकपाले सुदूरपश्चिम र कर्णालीको उम्मेदवार टुङ्ग्यायो - Chaitanya News
  • 2026-05-05
  • 16:38:58
  • मंगलबार,बैशाख २२, २०८३
  • प्रतिनिधिसभा निर्वाचन: नेकपाले सुदूरपश्चिम र कर्णालीको उम्मेदवार टुङ्ग्यायो

    प्रतिनिधिसभा निर्वाचन: नेकपाले सुदूरपश्चिम र कर्णालीको उम्मेदवार टुङ्ग्यायो

    काठमाडौँ– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिम र कर्णाली प्रदेशका उम्मेदवारको टुङ्गो लगाएको छ।

    केन्द्रीय कार्यालयका मुख्यसचिव गणेशमान पुनका अनुसार, टाढा भएकोले पहिला सुदूरपश्चिम र कर्णाली प्रदेशको उम्मेदवार टुङ्गो लगाइएको हो।

    कालिकोट र मुगुमा भने उम्मेदवार टुङ्गिन अझै बाँकी छ। अन्य प्रदेशका उम्मेदवारको पनि आज टुङ्गो लाग्ने पार्टीले जनाएको छ।

    सुदूरपश्चिम:
    अछाम १ – डा.भीम रावल
    अछाम २ – शरदसिंह भण्डारी
    कञ्चनपुर १- विना मगर
    कञ्चनपुर २ – लालबहादुर खड्का
    कञ्चनपुर ३ – मानबहादुर सुनार
    कैलाली १- रामलाल थारु डगौरा
    कैलाली २ – राजेन्द्र साउद
    कैलाली ३ – वीरमान चौधरी
    कैलाली ४ – हरिराम चौधरी उत्सव
    कैलाली ५ – प्रेमबहादुर आले
    डडेलधुरा १ – मानसिंह माल
    दार्चुला १ – लक्ष्मणदत्त जोशी
    बझाङ १ – मीनबहादुर कुँवर
    बैतडी १ – परमानन्द भट्ट
    डोटी १ – त्रिलोचन भट्ट
    बाजुरा १ – प्रकाशबहादुर शाह

    Shivam Cement
    कर्णाली प्रदेश
    डोल्पा १ – धनबहादुर बुढा
    दैलेख १ – अम्बरबहादुर थापा
    दैलेख २ – योगेन्द्रबहादुर शाही
    सुर्खेत १ – जीतबहादुर राना
    सुर्खेत २ – झगबहादुर मल्ल
    जुम्ला १ – नरेश भण्डारी
    रुकुम पश्चिम १ – गोपाल शर्मा अनल
    सल्यान १ – प्रकाश ज्वाला
    हुम्ला १ – डा. दीपेन्द्र रोकाय
    कालिकोट १ – टुङ्गिन बाँकी
    मुगु १ – टुङ्गिन बाँकी