चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1019 of 1166
  • 2026-11-29
  • 15:06:44
  • आइतबार,मंसिर १४, २०८३

About Author

लोकसेवाले सार्वजनिक गर्‍यो नतिजा

काठमाडौं- लोकसेवा आयोगले नतिजा सार्वजनिक गरेको छ। आयोगले स्वास्थ्य पहेन अनमी पदको नतिजा सार्वजनिक गरेको हो। लिखित परीक्षामा सम्मिलित संख्या ६८ जनामा ६ जना छनोट भएका छन् जसमध्य कमला बाठामगर हमाल, डिलसाकुमारी डाँगी, प्रिती खड्का, विमला डाँगी, विष्णु छहरी र सरिता भण्डारी अन्तरर्वार्ताका लागि छनोट भएका हुन्।

News by लोकसेवाले सार्वजनिक गर्‍यो नतिजा :