लोकसेवाले सार्वजनिक गर्‍यो नतिजा - Chaitanya News
  • 2026-06-13
  • 19:54:22
  • शनिबार,जेठ ३०, २०८३
  • लोकसेवाले सार्वजनिक गर्‍यो नतिजा

    लोकसेवाले सार्वजनिक गर्‍यो नतिजा

    काठमाडौं- लोकसेवा आयोगले नतिजा सार्वजनिक गरेको छ। आयोगले स्वास्थ्य पहेन अनमी पदको नतिजा सार्वजनिक गरेको हो।

    लिखित परीक्षामा सम्मिलित संख्या ६८ जनामा ६ जना छनोट भएका छन् जसमध्य कमला बाठामगर हमाल, डिलसाकुमारी डाँगी, प्रिती खड्का, विमला डाँगी, विष्णु छहरी र सरिता भण्डारी अन्तरर्वार्ताका लागि छनोट भएका हुन्।