माघे संक्रान्ति नजिकिएसँगै चाकु बनाउन भ्याइनभ्याइ - Chaitanya News
  • 2026-04-26
  • 14:59:28
  • आइतबार,बैशाख १३, २०८३
  • माघे संक्रान्ति नजिकिएसँगै चाकु बनाउन भ्याइनभ्याइ

    माघे संक्रान्ति नजिकिएसँगै चाकु बनाउन भ्याइनभ्याइ

    काठमाडौं-  माघे संक्रान्ति आउन एक साता बाँकी रहेको छ । तर, व्यवसायीहरुको चाकु, लड्डु बनाउन अहिले भ्याइनभ्याइ छ ।

    टेकुका केही व्यवासायी अहिले चाकु बनाउने र प्याक गरेर बजार पठाउने कार्यमा व्यस्त देखिन्छन् ।

    माघे तथा मकर संक्रान्तिमा चाकु, लड्डु खाने चलन छ । जसकारण व्यवासायीहरुलाई अहिले चाकु र लड्डु बनाउन भ्याइनभ्याइ भएको हो ।