अर्थमन्त्री पौडेल सरकारको प्रवक्तामा - Chaitanya News
  • 2026-06-24
  • 01:55:41
  • मंगलबार,आषाढ ०९, २०८३
  • अर्थमन्त्री पौडेल सरकारको प्रवक्तामा

    अर्थमन्त्री पौडेल सरकारको प्रवक्तामा

    काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो।