चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 16 of 1099
  • 2026-10-04
  • 13:56:21
  • आइतबार,आश्विन १८, २०८३

About Author

१४ अधिकृतको सरुवा,को कहाँ पुगे ? हेर्नुहोस् सूची

काठमाडौँ– मधेश प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कार्यरत कृषि सेवाका १४ जना अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ। प्रदेश सरकारको २०८३ असोज ७ गतेको निर्णयअनुसार कृषि सेवातर्फ अधिकृत नवौँ र दशौँ तहमा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो। निर्णयसँगै मन्त्रालयअन्तर्गत विभिन्न जिम्मेवारीमा रहेका अधिकृतलाई सरुवा तथा पदस्थापन गरिएको प्रदेश सरकारले जनाएको छ। सरुवा तथा पदस्थापन हुनेमा कृषि सेवाका नवौँ र दशौँ तहका कर्मचारी रहेका छन्।  

News by १४ अधिकृतको सरुवा,को कहाँ पुगे ? हेर्नुहोस् सूची :