चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1079 of 1115
  • 2026-10-15
  • 11:23:53
  • बिहिबार,आश्विन २९, २०८३

About Author

साफ महिला च्याम्पियनसिपमा भारतलाई स् पहिलो २–० को अग्रता

काठमाडौं– साफ महिला च्याम्पियनसिपअन्तर्गत अहिले भारत र पाकिस्तानबिचको खेलको पहिलो हाफ सकिएको छ। पहिलो हाफमा भारतले २–० ले अग्रता लिएको छ। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको २१औँ मिनेटमा भुटानकी मारिया जमिला खानले आत्मघाती गोल गरेसँगै भारतले सुरुवाती अग्रता लिएको थियो। २३औँ मिनेटमा भारतकी ग्रेस दाङमेइले गोल गर्दै अग्रता दोब्बर पारिन्।

News by साफ महिला च्याम्पियनसिपमा भारतलाई स् पहिलो २–० को अग्रता :