शिक्षक सेवा आयोग तयारी सामग्री [१] - Chaitanya News
  • 2026-04-22
  • 03:51:51
  • मंगलबार,बैशाख ०८, २०८३
  • शिक्षक सेवा आयोग तयारी सामग्री [१]

    शिक्षक सेवा आयोग तयारी सामग्री [१]

    १) सबैभन्दा बढि १० वटा जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो?

    A) मकवानपुर B) धादिङ C) उदयपुर D) सिन्धुली

    २) काठमाडौं उपत्यकामा रहेका ३ दरवारमध्ये सबेभन्दा पुरानो दरवार कुन हो?

    A) पाटन दरवार B) हनुमानढोका दरवार C) भक्तपुर दरवार D) वसन्तपुर दरवार

    ३) नेपालको पहिलो महिला शासक को हुन?

    A) राजेन्द्र लक्ष्मी B) राज्य लक्ष्मी C) नायक देवी D) श्री ५ ऐश्वर्या

    ४) नगरकोटको पुरानो नाम के हो?

    A) मण्डपगिरी B) काष्ठमण्डप C) पद्यम काष्ठकपुर D) चन्द्रागिरी

    ५) नेपाल नामक गाउँ विश्वको कुन देशमा पर्दछ?

    A) भारत B) जापान C) चीन D) अमेरिका

    ६) इतीहास जान्ने प्रमुख स्रोत कुन हो?

    A) धार्मिक ग्रन्थहरु B) पुरातात्वीक स्रोतहरु C) विदेशी यात्रीको वर्णन D) जनश्रुतीहरु

    ७) नेपालको इतिहासमा जिवीत राजा भनेर कसलाई चिनिन्छ?

    A) योग नरेन्द्र मल्ल B) श्रिनिवास मल्ल C) प्रताप मल्ल D) जयस्थीती मल्ल

    ८) ‘तीन कोठीमा हामी पनि पञ्च पाण्डव जस्तै भएका थियौ।’ भन्ने भनाई कसको हो?

    A) बहादुर शाह B) प्रताव शाह C) पृथ्वीनारायण शाह D) रण बहादुर शाह

    ९) दाँई लगाइने बेलामा गाइने गीत कुन हो?

    A) पालम गीत B) साउने गीत C) दाइ गीत D) बरादो गीत

    १०) सतारहरुको मुख्य मान्छेलाई के भनिन्छ?

    A) झाँगड B) दन्तवराङ C) माझीहडाम D) धनवन्तरी

    ११) राम्रो भेषभुषा साथै गहना लगाएर गरिने नृत्यलाइ के भनिन्छ?

    A) वाचीका B) आंगिक C) आहार्य D) कुनै पनि होइनन्

    १२) कर्णको धनुलाई के भनिन्छ?

    A) गाण्डीव B) विजय C) छन्दक D) अनुमती

    १३) सत्य युग कुन तिथिमा प्ररम्भ भएको मानिन्छ?

    A) पौष शुक्ल पुर्णीमाको दिन B) बैशाख शुक्ल तृतियाको दिन
    C) मार्ग शुक्ल पुर्णीमाको दिन D) आश्वीन शुक्ल पुर्णीमाको दिन

    १४) दिइएका मध्ये BIMSTEC को सदस्य राष्ट्र कुन होइन ?

    A) भारत B) म्यानमार C) भुटान D) पाकिस्तान

    १५) सार्कका संस्थापक राष्ट्र कतिओटा छन्?

    A) ५ B) ६ C) ७ D) ८